मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

समाचार

बच्चालाई चिलले समातेर उडायो (भिडीयो सहित )

साउन २१ एजेन्सी
घरमा पालेका कुखुराका चल्ला चिलले टपक्क टिपेर लाने गरेका घटना त तपाईले पक्कै सुन्नु भएको होला ।
तर अहिले यस्तो पनि भएको छकी जहा चीलले मान्छेको बच्चालाई टिपेर लगेको छ ।
यो घटना केहीअघिको हो, गतवर्ष अन्तर्राष्ट्रिय मिडियामा छाएको यो समाचार वा भिडियोमा उत्तरी अमेरिकाको मोन्टेरलस्थित एक आधुनिक पार्कबाट एक चीलले एक बच्चालाई उडाएको देखिएको छ ।







Read mor.......








गोर्खाल्याण्ड’ को माग गर्दै ७२ घण्टे दार्जिलिङ बन्दको आब्हान

दार्जिलिङ, श्रावण १४, भारतको पूर्वोत्तर नेपाली भाषी बाहुल्य क्षेत्र दार्जिलिङमा सोमबारबाट ७२ घण्टे बन्दको आह्वान गरिएको छ ।

गोर्खा जनमुक्ति मोर्चाले दार्जिलिङ पहाडमा आजबाट बन्दको आह्वान गरेको हो । उक्त मोर्चाका अध्यक्ष विमल गुरुङले कालिम्पोङमा पत्रकार सम्मेलन गरी गोर्खाल्याण्ड नपाएसम्म आन्दोलन जारी रहने भएकाले पूर्ण तयारीमा रहनका लागी आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।




५ खर्ब १७ अर्ब २४ करोडको बजेट आयो (बजेटको पूर्ण पाठ सहित )

सरकारले आर्थिक वर्ष २०७०७१ का लागि  खर्ब १७ अर्ब २४करोड बराबरको बजेट विनियोजन गरेको   अर्थमन्त्री शंकरप्रसादकोइरालले आइतबार साँझ अध्यादेश मार्फत बजेट सार्वजनिक गरेकाहुन् 

Read mor........
 

पहिरोले पुरीँदा पर्वतमा एक मजदुरको ज्यान गयो

पर्वतमा सडक माथिबाट झरेको पहिरोमा परी  एक मजदुरको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
    पर्वतको लुङ्खुदेउराली–९ मा सडक माथिबाट झरेको पहिरोले पुर्दा तनहुँ दुलेगाँैडा गाविस– ५ का पुन माइला 

Read more........




मोराङमा एक युवा माथी भाला प्राहार


विराटनगर, ३० असार 
आफ्नी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको भन्दै मोरङ केराबारीका बुद्धराज लिम्बूले केराबारीकै कुमार भुजेललाई भाला प्रहार गरी घाईते बनाएका छन् । भाला प्रहारबाट घाइते भएका भुजेलको अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

Read mor.........



प्रहरी सहायक निरीक्षकमा नयाँ भर्ना खुल्ला

३० असार, चितवन । धुम्म परेको शनिवारको विहान भरतपुर १२ स्थित थापाथली टोलमा भने छुट्टै रौनक थियो । जन्तीका लागि रोजी रोजी चढ्न गाडीको लावालस्कर । र दलाहाका लागि हेलिकोप्टर । दुलाहा रविशमशेर थापा लमजुङ बेसीसहर ३ त्रिवेणीटोलका तिलकबहादुर पौडेलकी छोरी साजनालाई तिपूर्वक ल्याउन हेलिकोप्टरमा उडे । ५५ वटा कार तथा जिप र ३ ठूला बसमा जन्तीको लस्कर निस्कियो । जन्ती ६ सयभन्दा बढी थिए । भरतपुरमा सम्भवत अहिलेसम्मकै ठूलो र भव्य विवाह भएको स्थानीयले बताए ।


टोलका अधिकांश र जिल्लाका गन्यमान्यलाई निमन्त्रणा गरिएको दुलाहाका दाजु पर्ने रोनाल्ड डल्लाकोटीले वताए । ५५ तोला सुन खरिद गरिएको जानकारी दिँदै उनले दुलाहा र दुलही दुवै तर्फ एकरएक करोड खर्चेर भव्य विहे गरिएको वताए । ‘बिहेलाई भव्य र हर्षोल्लासपूर्ण बनाउन दुबैतर्फ एक महिनादेखि तयारी थियो, उनले भने ।’ आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । साढे ११ बजे भरतपुर विमानस्थलमा अवतरण भएको हेलिकोप्टर दुलाहा पुर्‍याउन आफन्तको ठूलो भीड थियो ।

हेलिकोप्टरमा ५ जनामात्र अट्ने भएकाले उनले हजुरवुवा मोहनबहादुर, बहिनी पिन्की, भिनाजु भुवनविक्रम कुँवर र दाई पर्ने रोनाल्डलाई साथमा राखे । हजुरबुवाको अन्तिम इच्छा पूरा गर्न हेलिकोप्टर ल्याएको हुँ, ‘एयरपोर्टमा दुलाहा रविले भने,’उहाँ गाडीमा जान सक्नुहुन्न, मेरो बिहेमा जन्ती जाने उहाँको चाहना पुरा गरेको हुँ ।’बिहेका लागि एयर डाइननेस्टी नाइन एन एईएक्स हेलिकोप्टरलाई २ घण्टाका लागि ४ लाख खर्चेको जानकारी उनले दिए । हजुरवुवा मोहनबहादुर यहाँका धनी र कहलिएका अबकाशप्राप्त क्याप्टेन हुन् ।


सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने