काठमाडौं, ३० असार
नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक पदमा थप जनशक्ति आह्वान गरेको छ ।
प्रहरी प्रधान कार्यालय अन्र्तगतको मानव स्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आइतबार सूचना प्रकाशित गर्दै सहायक निरीक्षक पदमा एक हजार ६० जना माग गरेको हो ।
खुला, आदिवासी, जनजाति, महिला, दलित र पिछडिएका क्षेत्रको छुट्टाछुट्टै कोटामा थप जनशक्ति आह्वान गरिएको छ । भदौ ४ गतेसम्म दरखास्त दिन सकिनेछ