मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

बाचुञ्जेल हास्नु बोल्नु -सरिस्मा थामी

चिहान भन्नु मात्रै रैछ, मरे पछि घर होला
बाचुञ्जेल हास्नु बोल्नु, मरेपछि डर होला 

जन्म मृत्यु सबै–सबै, हात रैछ इश्वरको 
चिहान भित्र बास गर्न, मरे पछि कर होला 
बाचुञ्जेल हास्नु बोल्नु, मरेपछि डर होला 

हासो खुसि धेरै–धेरै, बाचुञ्जेल मात्रै रैछ 
नजिकको आफन्त नि, मरे पछि पर होला
बाचुञ्जेल हास्नु बोल्नु, मरे पछि डर होला 

सरिस्मा थामी
लापिलाङ्ग – ३, दोलखा