मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

फोटो सँग्रह

साउने संक्रान्ति ।
सौर्यमान अनुसार सूर्य दक्षिणायन तिर गई कर्कट रेखा माथि पुग्ने भएकाले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । साउन महिनाको पहिलो दिन आज साउने सक्रान्ति हर्षोल्लासपुर्वक मनाई रहेका छन् । आजकै दिन लुतो फाल्ने परम्परा पनि छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेपनि सूर्यको कर्कटराशि प्रवेशलाई धार्मिक दृष्टिले महत्वपुर्ण मानिन्छ  ।

हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्जको साउने सक्रन्त्ति का केहि तश्बिरहरु





See more....  ..........