मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

दिन ढलेपछि को अँधेरी रातमा आउनु तिमि

दिन ढलेपछि को अँधेरी रातमा आउनु तिमि
चिसो चिसो मौसमको साथमा आउनु तिमि..

मुखले बोलाउदा समाजले थाहा पाउलान

आँखै आँखाको बातमा आउनु तिमि ..

आकाशको तारा झार्छु भन्ने को बिस्वास नगरी 
चोखो माया गर्ने मेरो पासमा आउनु तिमि ..

माया पिरतीका मिठा कुरा गरि बसौला
न्यानो यो अंगालोको साथमा आउनु तिमि ..



``` दीपक भोजपुरे ````
~~~ देउराली-९, भोजपुर
~~~ हाल ~ UAE दुबई