मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्ने



निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन ।

बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षासमेत गरी करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ । यसैवीच बजेट पारित गर्न आइतवार विहान ११ बजेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।