काठमाडौं, ३! असार
सरकारले आर्थिक वर्ष २०७०–७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड बराबरको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालले आइतबार साँझ अध्यादेश मार्फत बजेट सार्वजनिक गरेका हुन् ।
![]() |
योजना आयोगको बन्द कोठामा अर्थमन्त्री शंकर प्रसाद कोइराला आइतबार साँझ बजेट भाषण गरिरहँदा माईकमा आएर बसेको परेवा |
बजेटको पूर्ण पाठका लागि of] http://www.mof.gov.np/ajw/uploads/uploaded_image/Budget_speech_Complete.pdf लिंकमा क्लिक गर्नुहोस ।








