मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

बच्चालाई चिलले समातेर उडायो (भिडीयो सहित )

साउन २१ एजेन्सी
घरमा पालेका कुखुराका चल्ला चिलले टपक्क टिपेर लाने गरेका घटना त तपाईले पक्कै सुन्नु भएको होला ।
तर अहिले यस्तो पनि भएको छकी जहा चीलले मान्छेको बच्चालाई टिपेर लगेको छ ।
यो घटना केहीअघिको हो, गतवर्ष अन्तर्राष्ट्रिय मिडियामा छाएको यो समाचार वा भिडियोमा उत्तरी अमेरिकाको मोन्टेरलस्थित एक आधुनिक पार्कबाट एक चीलले एक बच्चालाई उडाएको देखिएको छ ।
पार्कमा खेलिरहेका उक्त बच्चालाई चीलले उडाएर अघि बढेको छ । सम्भवतः बच्चाको वजन बढी भएका कारणले चीलले केही पर लगेर बालकलाई छाडिदिएको देखिएको छ ।
यद्यपी यो भिडियोको वास्तविकताको विषयमा भने प्रश्नचिन्ह खडा भएको जनाइएको छ ।