मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

प्रसव वेदनाले छट्पटिएकी महिलाले रुँदै भनिन्–‘के हामीले पेटभित्रै बच्चा मार्ने ? ( भिडियोसहित )

काठमाडौं, माघ ४ - एक सातादेखि राजधानीको शिक्षण अस्पतालमा अनसनरत डा। गोविन्द केसीको स्वास्थ्य स्थित बिग्रंदै गर्दा सिँगो अस्पतालको अवस्था पनि दयनीय बनेको छ ।


नयाँ डीन नियुक्तिको प्रक्रियाप्रति असहमति जनाउँदै अनसन बसेका डा। केसीको मागको सुनुवाई नभएपछि अहिले देशकै ठूलो मध्येको एक शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पुगेका सयौं बिरामीहरु पनि मारमा परेका छन् । एक रिपोर्ट ( भिडियो हेर्नुहोस् )