मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

चेपाङ बालबालिकाको सहयोगार्थ “विरही कार्की एकल साँझ” हुने

दोलखा, पौष ६ – नेपालमा उत्पीडित एवं पिछाडिएको वर्गको रुपमा चिनिँदै आएको चेपाङ बालाबालीकाको सहयोगार्थ “विरही कार्की एकल साँझ” हुने भएको छ ।
   
 लोक गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचन बनाएका गाएक विरहि कार्कीले चेपाङ समुदायका बालबालिकाहरुको उत्थानको लागी कार्यक्रम गर्न लागेका हुन् । “विरही कार्की एकल साँझ” नाम दिएको यस कार्यक्रमले चेपाङ समुदायको बालबालिकाहरुको लागी शिक्षा, स्वास्थ्य र जनचेतनाको क्षेत्रमा सहयोग गर्ने बताईएको छ ।
          सुनखानी म्यूजीकको आयोजनामा हुने विरही कार्की एकल साँझ यहि फाल्गुण २९ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने आयोजक ले जनाएको छ ।