मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

यस्तै रहेछ संसार यहाँ!! झुटको खेती चल्दो रहेछ

घर कहाँ हो भनी सोध्यौ तिमीले,भोजपुर भने ।।
काठमान्डौ मा बिल्डिङ छ भन्न जानिन

पढाई पनि प्याच्चै सोध्यौ, +2 हो भने ।।
PHD  गर्या भन्न जानिन

कहाँ छौ भनी सोध्यौ तिमीले, दुबइ मा छु भने ।।
यूरोप कन्ट्रीमा छु भनी छल्न जानिन

काम सोध्यौ तिमीले फेरी,गैती(बेल्चा चलाऊछु भने ।।
म्यानेजर हुँ भनी ढाट्न जानिन

तलब पनि सोध्यौ तिमीले रु. १०,०००।– हजार मासिक भने
महिनाको लाख कमाउछु भन्न जानिन

सायद मैले झुटको खेती गर्न नजानेर होला
आज टाढा भयौ,किन किन बुझ्न जानिन

दिपक भोजपुरे
देउराली ९, भोजपुर
हालल क्षितिजपारीको मरुभुमी प्रबासी चाहना मिडिया ग्रुप दुबई