मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

भाग्यै खोटो भए पछी

आखाबाट बहने आशु कतिन्जेल पिऊ मैले
भाग्यै खोटो भए पछी क लाई दोष दिऊ मैले ।।


नियतिले छल गर्दा जीबन अन्धाकार भो

गुमि सकेका हासो खुशी को सँग लिऊ मैले ।।
एक्लो यात्रा गर्दा हात थाम्ने भेटिएन कोही
एकल यो जिन्दागानी खै कसरि जिऊ मैले ।।


मन भरि बेदना छन पिडा अनि चोटका
फाटेको मन मुटूलाई खै केरि सिऊ मैले ।।



Deepak Karki 
Dubai "UAE" baat
Phone Na : +971551410676