मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

बोली फुट्दै कतार,दुब इ भन्न थाले नानीहरु

बोली फुट्दै कतार,दुब इ भन्न थाले नानीहरु  
सुक्का मोहोर भुली सके रियाल-रिङ्गेट्
 भन्नछन् सानिहरु


दया मात्रै मरिसक्यो बिक्रिती त मौलाकैछ
अचेत भै ढलेकाछ्न् बलत्‍कृत यहाँ आनीहरु

देशलाई माया गर्न्नेहरु शहीद बनि सके क्यारे
सलह झै बढेकाछन् यहाँ भ्रस्ट्चारका ध्यानीहरु

बैतरणिमा पर्न लाग्यो कहिले पार लाउला यो देश
टोपी खोली टाइ कसी पलाइन भए ज्ञानीहरु

बैतरणिमा पर्न लाग्यो कहिले पार लाउला यो देश
टोपी खोली टाइ कसी पलाइन भए ज्ञानीहरु

दीपक भोजपुरे 
देउराली--९, भोजपुर 
   हाल ~ क्षितिजपारीको मरुभुमी "प्रबासी चाहना मिडिया ग्रुप" दुबइ