मेरो यो जवानी रक्सी सँग मिल्छ।
पुरै खानदानी रक्सी सँग मिल्छ।
प्रायः साथमा बोतल हुने गर्छ।
तेसैले कहानी रक्सी सगँ मिल्छ।
तेसैले कहानी रक्सी सगँ मिल्छ।
वियोगी भई ढलेको मेरो मन
अडीने सिरानी रक्सी सँग मिल्छ।
अडीने सिरानी रक्सी सँग मिल्छ।
यी नशामा शराब बगेर होला,
मेरो जिन्दगानी रक्सी सँग मिल्छ।
मेरो जिन्दगानी रक्सी सँग मिल्छ।
तिम्रो साथ छुटेपटी मेरो जिवनको,
प्यास मेट्ने पानी रक्सी सँग मिल्छ।
प्यास मेट्ने पानी रक्सी सँग मिल्छ।
यदि*रोशन्* यतै कतै मर्यो भने।
कालको निशानी रक्सी सँग मिल्छ।
कालको निशानी रक्सी सँग मिल्छ।
रोशन खड्का
दोलखा।
हाल मलेशिया।








