आवश्यक सबै प्रकृया पूरा भएपछि मंगलबार विहान ११ बजे परीक्षा सञ्चालक समितिको बैठक बोलाइएको छ ।
बैठकले निर्णय गरे लगत्तै दिउँसोसम्ममा नतिजा सार्वजनिक हुने कार्यालय स्रोतले जनाएको छ । गत वर्ष जस्तै योवर्ष पनि दिउँसै नतिजा सार्वजनिक गर्ने कार्यालयको तयारी छ ।
गएको चैतमा भएको एसएलसी परीक्षामा नियमित तर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ गरी ५ लाख ४७ हजार एकसय ६५ विद्यार्थी सहभागी थिए ।
नतिजा थाह पाउन को लागी







