मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

कक्षा ११ को परीक्षाफल आज प्रकाशित हुने

२६ पुस, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले सञ्चालन गरेको कक्षा ११ को परीक्षाफल आज प्रकाशित हुने भएको छ । परिषदले गत जेठमा लिएको परीक्षाफल प्रकाशन गर्न लागेको र सम्पूर्ण तयारी पूरा भएको परिषद्का सदस्यसचिव भीमलाल गुरुङले बताए ।
कक्षा ११ मा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी थिए । जसमध्ये २ लाख ६५ हजार ४ सय ५७ नियमित तर्फ छन् भने आशिंकतर्फ १ लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षाको परीक्षाफल साँझसम्ममा प्रकाशित गरिने परिषदले जनाएको छ । यता विद्यार्थी र अभिभावकले भने परीक्षा लिएको लामो समयसम्म पनि नतिजा प्रकाशन नगरेको भन्दै गुनासो पोख्दै आएका छन् ।


तपाईको नतिजा हेर्ना यहाँ किल्क गर्नुहोस ।