मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

आफु र आफ्नो आमा/बुबाको पेटको लागि गाउदै हिडेकी ७ वर्षिया रबिना गन्धर्व' ( भिडियो सहित )

चर्चित गायिका अन्जु पन्तको जस्तै स्वर भएकी ,
आफु र आफ्नो आमा/बुबाको पेटको लागि गाउदै हिडेकी ७ वर्षिया रबिना गन्धर्व'को उज्जवल भविष्य र साहारा मिलोस भन्नेको खातिर प्रचार-प्रसारको भिडियो सक्दो शेयर गरौ | 

साभार : पुर्ब मेचीदेखी पश्चिम महाकाली,जहाँ भएपनि हामी सबै नेपाली फेसबुक पेज बाट