भदौ २४ ,, एसएलसी पू्रक परीक्षामा ६० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार प्रकाशित गरेको परीक्षाफलमा ६७ हजार ५१ परीक्षार्थी उत्तिर्ण भएका छन् । एक महिनाअघि भएको पुरक परीक्षामा १ लाख ११ हजार ७ सय २४ विद्यार्थी सहभागी भएका थिए ।
नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिनेछ । त्यसका लागि नतिजा सार्वजनिक भएपछि मोवाईलको म्यासेज बक्समा एसएलसी टाईप गरी एक स्पेस दिएर र आफ्नो सिम्बोल नम्बर टाईप गरी ५५६६ मा एसएमएस गर्नुहोला ।
नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिनेछ । त्यसका लागि नतिजा सार्वजनिक भएपछि मोवाईलको म्यासेज बक्समा एसएलसी टाईप गरी एक स्पेस दिएर र आफ्नो सिम्बोल नम्बर टाईप गरी ५५६६ मा एसएमएस गर्नुहोला ।
एसएमएस गर्ने उदाहरण ( SLC 012345A (012345A _ को ठाउँमा तपाईको सिम्बल नम्बर राखेर ५५६६ मा एसएमएस गर्नुहोला ।
रिजल्ट डाउन्लोड गर्न यो http://soce.gov.np/result/ लिंकमा किल्क गर्नुहोस