मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

मलेसियामा रहेका ६५ हजार नेपाली कामदार प्रभावित

दोलखा, १३ भाद्र 
 मलेसिया सरकारले अवैधानीकरुपमा  काम गर्दै बसीरहेका विदेशी कामदाहरुलार्य आईबार ( सेम्टेमबर १ ) देखि पक्राउ गने घोषण गरे पछि अवैधानीकरुपमा  काम गर्दै बसीरहेका ६५ हजार नेपाली कामदार प्रभावित हुने भएका छन् ।
      करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजार नेपाली अबैधानीकरुपमा बसिरहेका छन् । गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरुलाई लक्षीत गरेर मलेसिया सरकारले यस्तो अभियान शुरु गर्ने घोषण गरेको हो । मलेशियामा विभिन्न देशका गरी करीब २० लागख कामदार अवैध रुपमा बसिरहेको अनुमान गरेको छ ।