बिक्षिप्त मन लिएर पनि जिएकै छु म
पल-पल आँसु पिएर पनि जिएकै छु ...
पल-पल आँसु पिएर पनि जिएकै छु ...
कस्लाई पोखुँ ब्यथा म स्वार्थी संसारमा
सुख सबै गुमाए पनि जिएकै छु म ...
सुख सबै गुमाए पनि जिएकै छु म ...
घृणा अनी तिरस्कारलाई जीवन साथी बनाइ
कोमल मन जलेता पनि जिएकै छु म ।।।
घृणा अनी तिरस्कारलाई जीवन साथी बनाइ
कोमल मन जलेता पनि जिएकै छु म ।।।
कोमल मन जलेता पनि जिएकै छु म ।।।
घृणा अनी तिरस्कारलाई जीवन साथी बनाइ
कोमल मन जलेता पनि जिएकै छु म ।।।
दीपक भोजपुरे
देउराली--९ , भोजपुर
हाल ~ क्षितिजपारीको मरुभुमी दुबइ बाट
देउराली--९ , भोजपुर
हाल ~ क्षितिजपारीको मरुभुमी दुबइ बाट







