मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

करेन्ट लागेर राजधानीमा रामेछाप गेलुका युवा गम्भीर घाईते

श्रावण ४
 राजधानीको लाजिम्पाटमा सडक विस्तारको क्रममा विजुलीको पोलमा काम गरिरहेका एक कामदार करेन्ट लागेर गम्भीर घाईते भएका छन् । विजुलीको पोलमा काम गरिरहेका रामेछापको गेलु गाविसका कपिल श्रेष्ठ करेन्ट लागेर घाईते भएका हुन् ।

करेन्ट लागेपछि विजुलीको पोलमै अड्किएका श्रेष्ठलाई अन्य कामदारहरुले उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज पु(याएका छन् ।

श्रेष्ठ विद्युत प्राधिकरणबाट विजुलीको पोल सार्ने कामको जिम्मा लिएका ठेकेदार समहुसँग आवद्ध कामदार हुन् ।