मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !

धर्ती माता रुदैछिन,देशको के कुरा गरौ आमा !

धर्ती माता रुदैछिन ,देशको के कुरा गरौ आमा !
प्रदेसि जीवन मेरो ,ठेसको के कुरा गरौ आमा !
रुदैछौ गाउमा तिमि ,म पनि त हासेको छैन नि !
आफ्नो र बिरानो 'परि'बेसको के कु़रा गरौ आमा !
न त मेरो कुनै भर ,मृत्युको मुखअघि लड्दैछु !
कैले सम्म ज्यान 'अब'सेसको के के कुरा गरौ आमा !
सोच्दि हौ तिमि कैले त, मौसम झैँ बादलइयो छोरो !
फेरिदैछ भाषा अनि ,भेषको के कुरा गरौ आमा !
"बिन्दास" थिए आमा म,तिम्रो काखको माया पाउदा !
जल्दैछु तातो घाममा ,ऐस को के कुरा गरौ आमा !
धर्ती माता रुदैछिन देशको के कुरा गरौ आमा !
प्रदेसि जीवन मेरो ठेसको के कुरा गरौ आमा ! 


Deepak Bhojpure
Deurali--9, Bhojpur
Al the way Prabasi Chahana media Group " Dubai "