मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस chandra khadka
& Sareeta Basnet (khadka )

chandra khadka
मायाँको ऋण कहिल्यौ नलिनु , जुन तिर्न गाह्रो हुन्छ । तपाई कसैलाई यतिमात्र मायाँ गर्नुहोस, जसलाई गुमाउँदको क्षण कुनै पछुतो नलागोस !


     

जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ


       काठमाडौं- पन्ध्र वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौँ गोलढुङ्गा–४ शेषमती डेरा गरी बस्ने नुवाकोट जिल्ला विदुर नगरपालिका–४ बस्ने ५५ बर्षीय धर्मराज जमरकटेललाई प्रहरीले पक्राउ गरेको छ। 

        निजले नुवाकोट जिल्ला बिदुर नगरपालिका–४ बस्ने ती बालिकालाई काठमाडौँ घुमाउन ल्याई बैशाख ५ गतेदेखि १७ गतेसम्म निजको डेरा कोठामा र अन्तिम पटक नुवाकोट जिल्ला ढुङगे भन्ने स्थानमा रहेको नाम खुल्न नसकेको गेष्ट हाउसमा लगेर जवरजस्ती करणी गरेको भनी पिडित पक्षले बैशाख २३ गते महानगरीय प्रहरी बृत्त बालाजुमा जाहेरी दिएका थिए। 
निजलाई प्रहरीले निजकै डेरा कोठाबाट पक्राउ गरी अन्य थप अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको छ। रासस